Media Network

कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा


खबरस्टोरी संवाददाता

२३ भाद्र २०७९,बिहीबार

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएछि उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको छ ।

नेवाः समुदायको भावनामा आँच पु¥याएको अभियोग लागेका सिंहलाईउपचार गर्न भन्दै पछि उपस्थित हुने गरी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद