Media Network

कुशल भुर्तेल बने बेस्ट ब्याटर


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । आईसीसी टी– २० विश्वकप एसिया छनोट प्रतियोगीतामा नेपालका ओपनर कुशल भुर्तेल बेष्ट ब्याटर बनेका छन् । 

भुर्तेलले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए । प्लेयर अफ टुर्नामेन्ट ओमानका अलराउन्डर अबिक इस्तिया बनेका छन् । 

सुपर ओभरमा घरेलु टोली नेपाललाई पराजित गर्दै ओमानले उपाधि जितेको थियो । प्रतियोगितामा शतप्रतिशत जित दिलाउन भूमिका खेलेका इस्तीया  प्लेयर अफ टुर्नामेन्ट बनेका हुन् । 

बेष्ट नेपाली प्लेयर अफ दी सिरीज गुल्सन झा बनेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद