Media Network

लोकदोहोरी गायक भीम पौडेलको निधन


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद