Media Network

मलेसियाको गुम्यो दोस्रो विकेट


खबरस्टोरी संवाददाता

१४ कार्तिक २०८०,मंगलवार

काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका हुन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए ।  उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद