Media Network

नेपालमा प्रेम गीत ३ हिन्दी भर्सन असोज १० बाट प्रदर्शनमा आउने


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौं । प्रेम गीत ३ भोलिबाट प्रदर्शन हुँदैछ। तर,  फिल्मको हिन्दी भर्सन भने नेपालमा भोलिबाट प्रदर्शन नहुने भएको छ। 

भारत लगायत अन्य देशमा भने हिन्दी भर्सन भोलिदेखि नै प्रदर्शन हुनेछ। प्राविधिक कारणले हिन्दी भर्सनको फिल्म प्रदर्शन गर्न नसिकिने वातावरण सिर्जना गरिएको निर्देशक सन्तोष सेनले जनाएका छन्। उनले शो हिन्दी भर्सनको प्रेम गीत ३ घटस्थापना ९असोज १०० गते नेपालभर प्रदर्शन हुने जनाएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद