Media Network

नीति शाहले सुनिल सेट्टीलाई भेटिन्


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

काठमाडौं । अभिनेत्री नीति शाहले बलिउड स्टार सुनिल सेट्टीसँग भेट गरेकी छिन् । सुनिलसँगको भेटपछि नीतिले दुईजनाको तस्बिर सार्वजनिक गरेकी छिन्। सुनिलसँगको यो तस्बिरसँगै नीतिको अर्को चर्चा सुरु भएको छ। क्रिसमस इभको एक जमघटका क्रममा नीतिले सुनिललाई भेटेकी हुन्। त्यही भेटमा खिचेको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद