Media Network

पल शाहले भेटे मेयर साम्पाङलाई


खबरस्टोरी संवाददाता

१४ बैशाख २०८०,बिहीबार

काठमाडौं। चर्चित नायक पल शाहले धरानका मेयर हर्क साम्पाङसँग भेटवार्ता गरेका छन् ।मेयर साम्पाङलाई भेट्न नायक शाह आज धरान पुगेका हुन् । सो क्रममा उनले मेयर साम्पाङलाई बेल्चा उपहार दिएका थिए ।

शाहले मेयर साम्पाङसँगको भेटवार्ताबारे भनेका छन्–‘रानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्ग ज्युसँग सामाजिक कार्यको हिस्सा हुन पाउदा खुशी छु ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद