Media Network

प्रेम गीत ३ डिशहोममा विशेष प्रदर्शन हुँदै


खबरस्टोरी संवाददाता

१४ असार २०८०,बिहीबार

काठमाडौँ।नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा विशेष प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ । 

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । o:t} l8zxf]dsf] XVOD df klg of] rnlrq pknJw x'g]5 . XVOD df of] rnlrq pknJw eP kl5 cfkm'n] rfx]sf] ;dodf vl/b u/]/ x]g{ ;lsg] 5 . XVOD l8zxf]dsf] ;]66k jS;df pknJw /x]sf lkmr/ xf] . of] rnfpgsf] nflu eg] u|fxsn] cfkm\gf] ;]66k jS;df WIFI Dongle jf Lan Cable hf]8]/ Internet hf]8\g'kg{] x'G5 .

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद