Media Network

प्रेमी स्टुअर्टसँग बैंकर देशराजले गरिन् इन्गेजमेन्ट


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७९,बुधबार

काठमाडौ । पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। हिजो भ्यालेन्टाइन्स डेको मौकामा रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।  

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’

’उसले हुन्छ भनिन्,  बधाइ  छ, नयाँ सुरुवात’ भन्दै अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन्। रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत छाडेर बसेकी छिन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद