Media Network

प्रेमी विष्णुसँग गायिका एलिनाले कसिन लगनगाँठो


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग बुधबार बिहे गरेकी छन्।झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित विवाह समारोहकाबीच उनीहरूले लगनगाँठो कसेका हुन्।

एलिना र विष्णु दुई वर्षदेखि प्रेममा थिए।बीचमा सम्बन्ध टुटेको खबर पनि फैलिएको थियो।तर त्यसको केही समयपछि नै उनीहरूले बिहे गरेका हुन्। गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद