Media Network

प्रेमगीत ३ विश्वका १२ सय बढी पर्दामा एकसाथ प्रदर्शन हुँदै


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौं । बहुप्रतिक्षित चलचित्र ’प्रेमगीत ३’ विश्वभरका एक हजार दुई सय भन्दा बढी पर्दामा एकसाथ लाग्ने भएको छ । 

असोज ७ गते नेपाल, भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि चलचित्र एकसाथ प्रदर्शनमा आउँदै छ ।

भारतिय चलचित्र मिडिया बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र पाँच सय बढि पर्दामा प्रेमगीत ३ प्रदर्शनमा आउदैछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद