Media Network

पुष्प डि. आर. र नग्मा श्रेष्ठको फिचरिङ्गमा ‘म तिमीलार्ई’ सार्वजनिक


खबरस्टोरी संवाददाता

१९ पुष २०७९,मंगलवार

काठमाडौं।गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलार्ई’  गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द, संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ । प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।

जिवन पराजुलीको छायाँकन, भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँवर को निर्देशन भिडियोमा रहेको छ । पुष्प डि. आर. र मोडल नग्मा श्रेष्ठको फिचरिङ्ग रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद