Media Network

रोहितले लिए यूएईको पाँचौ विकेट


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०८०,शुक्रबार

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि पाँचौ विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।

पौडेलले युएईका अलि नसिरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन् । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछाने एक÷एक विकेट लिएका छन् ।

१६ ओभरको खेल सकिदा १०० रन बनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद