Media Network

रोमानिया पुगेका गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाण्डौं । रोमानिया कन्र्सटमा गायक प्रकाश सपूत माथि बियरको क्यान बोतल प्रहार भएको छ । जादाखेरी आकाशैमा आउँदा खेरी बाकसैमा भन्दै लोक भाकामा गीत गाईरहेका बेला दर्शक दिर्घाबाट  वियरको क्यान बोतल प्रहार भएको हो ।

बोतल उनको अनुहारमै पर्ने गरी प्रहार भएको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद