Media Network

टी–२० क्रिकेट : ५३ खेलमा सोमपालको ५० औँ विकेट पूरा


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०८०,बिहीबार

काठमाडौं । सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटक पूरा गरेका छन्।

ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै उनको विकेट संख्या ५० पुगेको हो ।

५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद