Media Network

टी–२० विश्वकप छनोट फाइनल : आसिफ शेख आउट


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं । टी–२० विश्वकप छनोट फाइनलमा नेपालले पहिलो विकेट सस्तैमा गुमाएको छ । बिलाल खानको बलमा आसिफ शेख आउट भएका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले तेस्रो ओभरको चौथो बलमा विकेट गुमाएको हो । आसिफले ६ बलमा ६ रन बनाए । उनले एक छक्का हानेका थिए ।

१५ रनको अवस्थामा पहिलो विकेट गएपछि तेस्रो नम्बरमा सन्दीप जोरा क्रिजमा आएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद