Media Network

टी–२० विश्वकप छनोट : नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१४ कार्तिक २०८०,मंगलवार

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद