Media Network

टिकटकले नेपालमा दर्ताका लागि पठायो पत्र


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौँ । टिकटकले नेपालमा दर्ता हुनका लागि नेपाल सरकारलाई पत्र पठाएको छ । सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेको छ । हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद