Media Network

विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७९,शनिबार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ ।

पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । यी दुई खेलको विजेता इंग्ल्याण्ड भर्सेस फ्रान्स  सेमिफाइनलमा भिड्नेछन् ।

आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद