Media Network

युभेन्टसले रोमालाई हरायो


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १ /० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद