Media Network

यमन माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७९,बिहीबार

काठमाडौं।माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझिको ‘यो माया भन्ने को होला’ बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन । गीतमा उनै यमन माझिको शब्द, संगीत र स्वर रहेको छ । लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन । भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराइको अभिनय रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद