Media Network

राष्ट्र बैंकले ३० अर्ब रुपैंयाँको रिपो आज बिक्री गर्ने


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौ।नेपाल राष्ट्र बैंकले आज बिहिबार ३० अर्ब रुपैंयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । आज अपरान्ह तीन बजेसम्म बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले बोलकबोलको माध्यमद्धारा खरिद गर्न सक्ने गरी उक्त परिमाणमा रिपो बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात यही कात्र्तिक तीन गते तोकिएको छ । राष्ट्र बैंकले बजारमा लगानीयोग्य तरलता अभावको समस्यालाई नियन्त्रणमा राख्नको लागि रिपो जारी गरेर बजारमा रकम पठाउने गदै आएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद