Media Network

असोजबाट साताको चार दिनमात्रै शेयर कारोबार हुने


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौं । अब असोज महिनाबाट साताको चार दिनमात्रै शेयर कारोबार हुने भएको छ। बोर्डले यसअघि नै असोजको पहिलो सातादेखि शुक्रबार शेयर कारोबार नहुने निर्णय गरेकको हो। । उक्त निर्णय बमोजिम नेप्सेले असोजको पहिलो साता कारोबार नहुने सूचना मार्फत जानकारी गराएको हो ।

सरकारले यसअघि सार्वजनिक बिदा हेरफेर गरेपछि नेप्सेको समयअवधि बढाएको थियो । हाल पुरानै सार्वजनिक छुटि भएको हुँदा पुरानै व्यवस्थामा फर्किन लागिएको नेप्सेले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद