Media Network

अस्कमात नेपाल आइपुगे अलिबाबाका संस्थापक ज्याक मा


खबरस्टोरी संवाददाता

१२ असार २०८०,मंगलवार

काठमाडौं । चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा अचानक नेपाल आइपुगेका छन् । विशेष चार्टर्ड बिमान मार्फत उनी मङ्गलबार दिउँसो करिब साढे २ बजेतिर त्रिभुवन विमान स्थलमा अवतरण गरेका हुन् ।र उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।

नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेस तथा ईकमर्स साइट दराजमा ज्याक माको कम्पनी अलिबाबाको लगानी रहेको छ । चीन सरकारले पछिल्लो समय ज्याक मा र उनको कम्पनी माथि कडाईको नीति लिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद