Media Network

बीमा प्राधिकरणद्वारा एकसाथ ३ बालीको बीमा पोलिसि जारी


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौँ।नेपाल बीमा प्राधिकरणले एकसाथै ३ बालीको बीमा पोलिसि जारी गरेको छ । प्राधिकरणले पौष १६ गतेदेखि लागु हुनेगरी  दलहन बाली बीमालेख, आँप खेती बीमालेख र ओखर खेती बीमालेख जारी गरेको हो।
यसका साथै प्राधिकरणले पन्छी बीमालेख पनि संसोधन गरेको छ । प्राधिकरणले मसिंर १३ गते उक्त पोलिसि जारी र संशोधन गरेको जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद