Media Network

१३ ब्रोकर कम्पनीले पाए आशय पत्र


खबरस्टोरी संवाददाता

२१ बैशाख २०८०,बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ ।बुधवार बसेको बोर्डको बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो । यसअघि १६ ब्रोकर कम्पनीले आशय पत्र पाएका थिए ।अब आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । ४५ ब्रोकर कम्पनीको आवेदन परेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद