Media Network

बोटलर्स नेपालको ६० प्रतिशत लाभासं घोषणा


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०८०,बिहीबार

काठमाडौँ।बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभासं घोषणा गरेको छ। कम्पनीले गत वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ६० प्रतिशत नगद लाभासं दिने घोषणा  गरेको हो।
कम्पनीले घोषणा गर्ने साधारणसभाबाट उक्त लाभासं पारित भएपछि यो लाभासं लगानीकर्ताले पाउनेछन।


Share:
Reaction :
ताजा समाचार
खेलकुद