Media Network

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौ । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। बुद्ध एयरका अनुसार आज (पुस १०) बिहान उनको निधन भएको हो। ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका बस्नेत भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका हुन् । उनले बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएलबीसम्मको अध्ययन गरेका थिए । 

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत भएका थिए। 





Share:
Reaction :
ताजा समाचार
खेलकुद