Media Network

डिजेल र पेट्रोलको मुल्य बढ्यो


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेलरमट्टीतेलमा १४ रुपैयाँ बढाएको हो । नयाँ मूल्य आज राति १ बजेदेखि लागु हुने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद