Media Network

गभर्नर अधिकारीद्धारा आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष  ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

अनुत्पादक क्षेत्रमा गइरहेको कर्जा प्रवाहलाई रोक्ने तथा बैंकको ब्याजदर बढ्न नदिन के कस्ता औजार प्रयोग गर्नेजस्तो विषयमा मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था गर्न लागिएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद