Media Network

हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो , क-कसले भर्न पाउने?


खबरस्टोरी संवाददाता

४ मंसिर २०८०,सोमबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले साधारण शेयर (आईपीओ) वैदेशीक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको छ । ३ अर्ब रुपैयाँको शेयरबाट ३० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीको शेयरमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा एक कित्ता शेयरमा आवेदन दिन पाइन्छ । विदेशमा रहेका नेपालीले आजदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद