Media Network

जहाजभित्र भिडिओ बनाएपछि बुद्ध एयरका पाइलट कारबाहीमा


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०८०,सोमबार

काठमाडौं । जहाजभित्र भिडिओ बनाएपछि बुद्द एयरका एक पाइलट कारबाहीमा परेका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्मका लागि पाइलटलाई कारबाही गरेको हो ।

सुरक्षाको कारण जहाज भित्र फोटो तथा भिडियो खिच्न नपाउने नियम रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद