Media Network

कामना सेवा र हिबाची प्लेस बीच सम्झौता


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौँ।कामना सेवाविकास बैंक र हिबाची प्लेसबिच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बिश्वास बैंकले गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद