बैंकको १७औं वार्षिक साधारणसभा आगामी पुस १७ गते मंगलबार हुँदै छ । सभाले बैंकको २०८० असार मसान्तको बासलात, आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने छ । तर, यो वर्ष लाभांश प्रस्ताव भने गरिएको छैन ।