Media Network

कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् ।

पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार स्थापितलाई उक्त पदमा चार वर्षको लागि नियुक्त गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद