Media Network

लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्ध विरोध प्रदर्शन


खबरस्टोरी संवाददाता

२५ आश्विन २०७९,मंगलवार

काठमाडौं।आज लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।लघुवित्तिय संस्थाहरु खारेज गरलगायतका नारासहित माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले ‘सामुहिक ऋण मिनाहा गर’, ‘आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर’, ‘आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’, ‘समाजवादी अर्थतन्त्रको विकास गर’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका थिए।



Share:
Reaction :
ताजा समाचार
खेलकुद