Media Network

माछापुच्छ्रे क्यापिटलले कात्तिक १३ मा साधारण सभा गर्ने


खबरस्टोरी संवाददाता

१५ आश्विन २०८०,सोमबार

काठमाडौँ।माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडले कात्तिक १३ गते सोमबार चौथो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको भदौ २१ गते सम्पन्न ७० औं बैठकले कात्तिक १३ गते बिहान ११ बजे बालुवाटार प्यालेस बैंक्वेट एण्ड इभेण्टस गैरीधारामा सभा डाकेको छ ।

कुनपनि विशेष प्रस्ताव राखेको क्यापिटलको चौथो वार्षिक सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०–८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद