Media Network

मंगलबार बढ्यो सुनको भाउ, तोलाको कति ?


खबरस्टोरी संवाददाता

५ भाद्र २०८०,मंगलवार

काठमाडौं । आज नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।आज छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। यस्तै तेजाबी सुन मंगलबार १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी भाउ तोलामा १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद