Media Network

मौद्रिक नीतिः बैंकहरुको सीआरआरको सीमा ४ प्रतिशत कायम


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

यस्तै वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद