Media Network

मौद्रिक नीतिको सारांश यस्तो छ (बुँदागत)


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीति सार्वजनिक गरेको छ।जसको मुख्य मुख्य साराशं बुदाँगत रुपमा यस प्रकार रहेका छन् ।

१. ब्याजदर कोरिडरका दरहरु बैंकदर, नितीगत दर र निक्षेप सकककलन दर १.५ प्रतिशत ले वृद्धी क्रमशः ८.५%, ७% र ५.५% कायम गरिने 

२. औसत अन्तरबैंक दर नितीगत दर भन्दा २ प्रतिशत भन्दा बढी ले फरक पर्दा रिपो वा रिभर्स रिपो बोलकबोल गरिने र ३ प्रतिशत भन्दा बढिले कमि हुदां निक्षेप संकलन बोलकबोल गरिने 

३. तरलता व्यस्थापनको लागी खुल्ला बजार स्थिरिकरणकोष कार्यन्वयनमा आउने 

४. दैनिक तरलता सुबिधालाई आवस्यकता अनुसा ओभरनाईट बनाउने

५. स्थाई तरलता सुबिधा बढीमा ५ दिन सम्म र बैंक को एक अगिल्लो हप्ताको औसत निक्षेपको १% सम्म उपलब्ध गराईने 

६. तरलताको समस्या भएका बैंक तथा बित्तियसंस्थालाई अन्तिम ऋणदाता सुबिधा को दर बैंकदरमा २ प्रतिशत पेनल दर थप गरि उपलब्ध गराईने 

७. अनिवार्य नगद अनुपात १ प्रतिशत थप गरि ४% कायम गरिने 

८. वैधान्क तरलता अनुपात  २ प्रतिशत थप गरि बाणिज्य बैंकलाई १२ र अन्यलाई १० प्रतिशत कायम गरिने 

 ९. मौद्रिक नितीको प्रभावकारीताको लागी बैंकहरुको बैजदर निर्धारण पुनरावलोकन गरिने 

१०. ऋयगलतभच ऋथअष्अिब िद्यगााभच लाई २०८० साउन देखी लागु गरिने 

११. मर्जर छुट २०७९ पौस सम्म हुने बैंकहरु र लघुवित्त लाई मात्र दिईने 

१२. २ करोड सम्मको उत्पादनमुलक कर्जा बेसरेटमा मात्र २ प्रतिशत सम्म थप गरि दिने व्यवस्था मिलाईने 

१३. २५ लाख सम्मको शेयर कर्जाको च्ष्कप ध्भष्नजत १००% र त्यो माथीको १५०% कायम गरिने 

१४. शेयर कर्जाको सिमा प्रति बैंक र जम्मा बढिमा १२ करोड कायम राखिने 

१५. प्रयोजन नखुलेका कर्जा उपत्यकामा धितोको मुल्यको बढिमा ३०% र बाहिर ४०% कायम गरिने 

१६. ऋणपत्र लाई स्रोत र पुंजीकोष दुबैको रुपमा लिन पाईने व्यवस्था  आशाढ २०८० सम्म थप गरियो 

१७. निजी क्षेत्र तर्फको कर्जाको वृद्धिदर १२.६% प्रक्षेपण


Share:
Reaction :
ताजा समाचार
खेलकुद