Media Network

निम्वसद्धारा पाँच बस्तुको तेस्रो मुलुकमा निर्यात सुरु


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौं।निम्वसले पाँच बस्तुको तेस्रो मुलुकमा निर्यात सुरु गरेको छ । निम्वसका अनुसार यो दशैबाट अचार, मसला, पिठो, चिउरा, गेडागुडी लगायतका बस्तुहरुको निर्यात सुरु गरिएको हो । 

हालका लागि क्यानडामा निर्यात सुरु गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनहरुमा अरु बिभिन्न देश निर्यात गर्ने योजना बनाएको छ । कम्पनीको यस कार्यले देशको निर्यातमा केही योग्दान पुयाउनुको साथै विदेशी मुद्रा भित्राइ देशको अर्थतन्त्रमा थप योगदान पु¥याउने आशा गरिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद