Media Network

नेपाल बैंकर संघको साधारणसभा चितवनमा, कार्यसमितिमा पाँच बैंकको पाँच सिइओ निर्वाचित


खबरस्टोरी संवाददाता

७ पुष २०८०,शनिबार

काठमाडौं। नेपाल बैंकर संघको ३७औं साधारणसभा चितवनको सौराहामा सुरु भएको छ। शनिबार सम्पन्न साधारणसभाले कार्यसमितिमा पाँच बैंकका पाँच सिइओलाई सदस्यमा निर्वाचित गरेको छ।

नयाँ सदस्यमा प्रभु बैंकका सिइओ अशोक शेरचन, प्राइम कमर्सियल बैंकका सिइओ सञ्जीव मानन्धर, सानिमा बैंकका सिइओ निश्चलराज पाण्डे, राष्ट्रिय वाणिज्यका सिइओ किरण श्रेष्ठ र सिद्धार्थ बैंकका सिइओ सुन्दर कँडेल निर्वाचित भएका हुन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद