Media Network

नेपाल टेलिकमको लाभांश घोषणा


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौँ।नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । टेलिकमको बिहिबार बसेको बैठकले लाभांश घोषणा गरेको हो।
जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आ.व. २०७९÷८० को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. ४०÷– (अक्षरेपी चालिस रुपियाँ मात्र) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
 नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद