Media Network

नेप्से ५ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोवार बन्द


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । ५ मिनेटमै सेयरबजार उच्च अंकले बढेपछि कारोबार नै बन्द भएको छ ।

सातको पहिलो दिन आइतबार नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द गरिएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद