Media Network

नेप्सेमा २९ अंकको सुधार


खबरस्टोरी संवाददाता

६ भाद्र २०८०,बुधबार

काठमाडौं। कारोबारको चौथो दिन आज शेयर बजारमा २९ अंकको सुधार आएको छ । आज बुधबार २९ दशमलव ४९ अंकले गिरावट आएर शेयर बजार २०४५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज २७३ कम्पनीका ४२ लाख ३७ हजार ०६९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ४ दशमलव ३० अंकले घटेर ३९० दशमलव २८ विन्दुमा पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद