Media Network

नेप्सेमा ५.८४ अंकले वृद्धि


खबरस्टोरी संवाददाता

१५ श्रावण २०८०,सोमबार

काठमाडौं। पछिल्लो समय शेयर बजार लगातार रुपमा ओरालो लागेको शेयर बजार आजभने केही सुधार आएको छ । आज कारोबरको दोस्रो दिन आज  शेयर बजारमा सोमबार बजार परिसूचक नेप्से ५.८४ अंकले वृद्धि हुँदा २१०६.१८ को विन्दुमा बन्द भएको छ ।सोमबार २६२ कम्पनीका ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज २ दशमलव १८ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४०१ दशमलव ८५ विन्दुमा पुगेको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद