Media Network

नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौँ।मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापछि आइतवार खुलेको सेयर बजारमा उछाल देखिएको छ । समिक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।

आइतबार बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० किनेटको लागि सेयर कारोबार बन्द भएको थियो। २० मिनेटपछि खुलेको बजारमा फेरि दोस्रो सर्किट लागेको छ । अब कारोबार ४० मिनेटका लागि बन्द भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद