Media Network

नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २६ हजार ६६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष ३ गते) ले ७ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रारक आरबिबि मर्चेन्ट टेकु काठमाडौँमा आवेदन दिन सकिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद