Media Network

नवनियुक्त नमस्ते पे को सीईओ पोखरेलले सम्हाले कार्यभार


खबरस्टोरी संवाददाता

१८ बैशाख २०८०,सोमबार

काठमाडौँ । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले आइतबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । वैशाख  १५ गते नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको थियो ।

कार्यभार सम्हाल्दै पोखरेलले ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यावसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुने’ बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद