Media Network

पाँच कम्पनी कालोसूचीमा (सुचीसहित)


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पाँच कम्पनीलाई कालो सुचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सुचना जारी गर्दै पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् । कालो सुचीमा एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि परेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद